झलनाथको उपचार खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो: गगन

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले राज्यको ढुकुटीबाट विदेशमा उपचार गर्ने जोसुकैलाई एक रुपैयाँ पनि निकासा दिन नमिल्ने बताएका छन् । पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले सामाजिक सञ्जालमार्फत कानुन लागु भइसक्दा पनि सरकार यसको उल्लङ्घनमा लागेको आरोप लगाए । एमाले नेता एवम् पूवै प्रधानमन्त्री झलनाथ खनालको भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा लागेको उपचार खर्च सुरुमा एमाले पार्टीले … Continue reading झलनाथको उपचार खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो: गगन